काठमाडौं । नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको इलेक्ट्रिक कार सेरेस तीन सयभन्दा बढी युनिट नेपाली सडकमा गुडिरहेका कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा बिक्री प्रारम्भ भएको छोटो समयमै सेरेस इभी इलेक्ट्रिक कार किन्न चाहने कार पारखीका लागि सो कार मुख्य छनोटसमेत बनेको बताइएको छ ।
कम्पनीका अनुसार बलियो तरिकाले निर्माण गरिएको गुणस्तरीयता, एसयुभी लुक, प्रभावकारी रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण सेरेसले प्रशंसा पाएको छ । नेपाली बजारमा लन्चपछि गाडीको माग अझै बढेको हो ।
एसयुभी चाहने नेपाली ग्राहकको प्राथमिकतासमेत प्रमाणित गरेको छ । अग्रगामी सोच राख्ने उपभोक्ताको रोजाइको सवारीसाधन बन्नुमा सेरेसको आकर्षक ग्राउन्ड क्लियरेन्स, उचित एसयुभी लुक र रोड प्रेजेन्सले महत्वपूर्ण भूमिका खेलेको कम्पनीको जिकिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच