काठमाडौं । ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आएपनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।
आगो निभाउन ललितपुर महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।
हेर्नुहोस् तस्वीर













