न्यूयोर्क (अमेरिका) । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटघाट भएको छ ।
भेटमा नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्ध, विश्वमा शान्ति स्थापनाका लागि खेलेको भूमिका, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तनको असर र न्यायका विषयमा छलफल भएको न्यूयोर्कस्थित नेपालको राष्ट्रसङ्घीय नियोगले जानकारी दिएको छ ।
उहाँहरुबीच स्वास्थ्य र जनसङ्ख्याका विषयमा साझेदारीलगायतका विषयमा छलफल भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts