इलाममा सुहाङ नेम्वाङलाई ३ हजार बढी मतकाे अग्रता (अपडेट)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इलाम । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राख्नुभएको छ ।

सुहाङले १०००३ मतका साथ अग्रता कायमै बनाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६९४४ मत प्राप्त गर्नुभएको छ ।

ADVERTISEMENT

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५५९१ मत प्राप्त गर्नुभएको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १४४३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *