काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार २२७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार ९७४ मत पाएका छन् । प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २५३ मतले अगाडि छ।
माओवादीका उम्मेदवार जनक बुढा २९ सय ९३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय ६२ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।
अहिले मष्टा गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना जारी छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts