इलाम। इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ ।
हालसम्मको मतगणनामा उहाँले ३७८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २७८२ मत ल्याउनु भएको छ ।
फाकफोकथुम : १,२,३, ४,५ र ६ गणना सकिँदा
सुर्य : ३७८३
रूख : २७८२
घन्टी :६६१
मुडा :७८४
वडा न : ६ को मतपरिणाम
सुर्य : ५३४
रूख : ३१३
घन्टी : १२७
मुडा : ८१






