काठमाडौं । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको तीन वटा नयाँ प्रतिक्षालय अहिले सबैको ध्यानको केन्द्र बनेको छ ।
सिसै सिसाले बनाइएको प्रतिक्षालय हेर्दा निकै सुन्दर देखिन्छ । अहिले सामाजिक सजाल भरी यी तीन वटै प्रतिक्षालयको चर्चा चलिरहेको छ ।
प्रतीक्षालयहरू धरहराको कम्पाउन्डमा बनेको छ ।












