काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म 'नमेटिने घाउ' मा अभिनय गर्नुभएकाे छ । ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । 'नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् ।
साथै फिल्ममा पुर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय रहेको छ ।





तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता