इन्टरपोलले खोजेको संदिग्ध इस्तानबुलबाट पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । टर्की प्रहरीले इन्टरपोलको रेड नोटिस अन्तर्गत अन्तर्राष्ट्रिय रूपमा खोजिएका एक संदिग्धलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी गराउनुभएको हो ।

कजाकिस्तान नागरिक नुरलान झारिम्बेतोभलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनको क्रममा पक्राउ गरिएको थियो । उनी ठगी र दुईवटा छुट्टाछुट्टै चोरी मुद्दामा अन्तर्राष्ट्रिय स्तरमा खोजीका क्रममा थिए ।

ADVERTISEMENT

राष्ट्रिय र प्रदेश संगठित अपराध बिरोधी संस्थाहरुले संयुक्त रुपमा उक्त अपरेशन गरेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?