भक्तपुर । मध्यपुर थिमिको ऐतिहासिका बिस्काः जात्रामा बालकुमारी परिसरमा बालकुमारी, दक्षिणबाराही, सिद्धिकाली, विष्णुवीर, प्रथम गणेशलगायतको खट जात्रा गरिँदै जात्रालु । यस जात्रालाई सिन्दुर जात्रा वा ३२ खटको जात्रा पनि भन्ने गरिन्छ ।





तस्बिर : रत्न श्रेष्ठ/रासस






