मकवानपुरको मनहरीमा एक पुरुष मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । मकवानपुरको मनहरीमा एक पुरुष मृत फेला परेका छन् । मनहरी गाउँपालिका-७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अवस्थामा पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आइतबार बिहान मृत अवस्थामा फेला परेका व्यक्ति राक्सिराङका ५१ वर्षीय डिलबहादुर थिङ रहेको र आफन्तले सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मुक्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित प्रतीक्षालयमा सुतेकै अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमका लागि हेटौँडा पठाइएको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज