काठमाडौं । नयाँ सत्ता समीकरण पछी सरकारले एकै पटक ३० जना उपसचिवको पदस्थापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव नियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
नारायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता