प्याज र आलुको भाउ बढ्यो, अन्य तरकारीको मूल्य कति ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 16 mins

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूकाे मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे मूल्य ७० रूपैयाँ प्रतिकेजी रहेकाे छ । भने भारतीय ठूलाे गाेलभेडाकाे मूल्य ६० रूपैयाँ प्रतिकेजी रहेकाे छ ।

समितिका अनुसार आज रातो आलु रातो ४० रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे छ । भने भारतीय सुकेकाे प्याजकाे न्यूनतम मूल्य ७२ रूपैयाँ प्रतिकेजी छ ।

ADVERTISEMENT

तरकारी तथ फलफूलकाे मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?