प्यालेस्टाइनीलाई निर्वाध मानवीय सहायता पुर्‍याउन इजिप्टको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले प्यालेस्टाइनी शरणार्थीहरूलाई निरन्तर र निर्वाध सेवाहरू सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको राहत र प्यालेस्टाइन शरणार्थीहरूका लागि कार्य एजेन्सीलाई यसबारे सहयोगको आह्वान गर्नुभयो ।

शौकरीले युएनआरडब्ल्यूएका कमिश्नर-जनरल फिलिप लाजारिनीसँगको भेटमा यस्तो टिप्पणी गर्नुभएको थियो । लगभग २.३५ मिलियन मानिस बसोबास गरेको गाजा पट्टी भोकमरीमा फस्ने कगारमा रहेको लज्जारीनीले चेतावनी दिनुभयो ।

ADVERTISEMENT

उहाँले मानव निर्मित भोकमरीको संकट भएको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज