राष्ट्रिय सभाको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेर ९ मिनेटमा शुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ ।

अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नरायण दाहाल र प्रमुख प्रतिपक्षबाट नेपाली काँग्रेसका युवराज शर्माको उम्मेदवारी छ ।

ADVERTISEMENT

साथै बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, समितिमा सदस्यहरूको मनोनयन, पूर्वबजेट छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *