
काठमाडौं । नेपाल इको प्यानलले देशभर डिलर विस्तार गर्ने भएको छ । इको प्यानलले देशभर माग हुन थालेपछि डिलर विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसनवालका रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । नेपाल इको प्यानल विश्वासिलो प्यानलको प्रिफ्याबको एकमात्र नाम भन्ने नाराका साथ कम्पनीले भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा कारखानाबाट निर्माण सामग्री इको प्यानलको उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच