अमेरिकी राष्ट्रपति वाइडेन डढेलोले बिनाश गरेको हवाई टापु जाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वासिंग्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन हवाईमा डढेलोले गरेको क्षति अध्ययन गर्न जाने भएका छन् ।

मंगलबार मिलवाकीमा बोल्दै बाइडडेनले भने कि उनी यो सुनिश्चित गर्न चाहन्छन् कि राज्यका मानिसहरूलाई उनीहरूलाई चाहिने सबै कुरा छ कि छैन । सो आगलागीमा परेर हालसम्म करिब १०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

ADVERTISEMENT

हवाईका बासिन्दाहरूले सो प्रकोप प्रति संघीय सरकारको सहयोगको गतिलाई लिएर गुनासो गर्दै आएका छन ।

राष्ट्रपतिले मंगलबार भने, मानवीय प्रतिक्रियाबाट स्रोत र ध्यान हटाउने चिन्ताको कारणले अहिलेसम्म भ्रमण नगरेको बताए। समाचार अनुसार जिल बिडेन पनि उनीसँगै हवाई जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *