ललितपुर । ललितपुर महानगरपालिका ६ को आयोजनामा शु्क्रबारदेखि तीनदिने हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला सुरु भएको छ । ललितपुर महानगर ६ को ओकुबहालमा सुरु भएको मेलामा हस्तकला कलाकारका साना तथा ठूला स्टलसहित आकर्षक मूर्ति प्रदर्शनीमा राखिएका छन् । नेपाली हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनमा ललितपुरको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
ललितपुरमा हस्तकला प्रवर्द्धन मेला
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements