सर्वोत्तम सिमेन्टकाे आईपीओ बाँडफाँड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कुल आवेदकमध्ये ५५ हजार ५२१ जनालाई ५० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको २६ कित्ता सेयर २६ जना लाई थप १-१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

ADVERTISEMENT

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि बुक बिल्डिङ बिधिमार्फत् आईपीओ निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *