बेइजिङ । चीनको व्यवस्थापिकाको राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनमा मंगलबार बोल्नुहुँदै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले अधिवेशनको छलफलमा भाग लिनुहुँदै उक्त टिप्पणी गर्नुभएको हो । सम्बोधनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस/सिन्हृवा







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता