काठमाडौं । ग्लोबल आइएमई बैंकले महोत्तरीको गौशाला नगरपालिका-५ शाखा विस्तार गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको नयाँ शाखा सञ्चालनसँगै ३५६ शाखा, ३७९ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements