काठमाडौं । मिटर ब्याजविरुद्द आन्दोलनमा रहेका पीडितहरुले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
भृकुटीमण्डपमा बसिरहेका उनीहरु भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली- शहीदगेट, सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोण सभा गरेका छन् ।











