काठमाडौं । खुलामञ्च खुला नै रहोस्, आम नागरिकका लागि, भन्दै एकुपाई टुँडिखेल आज खुल्ला मञ्चमा नागरिक भेला आयोजना गरेको छ ।
महानगरपालीकाले खुल्ला मञ्चमा फुटबल मैदान बनाउन लागेको निर्णयविरुद्ध खुल्ला मञ्च खुल्ला नै रहन पर्ने माग राख्दै सो भेला आयोजना गरिएको हो ।













