काठमाडौं । खाद्यका लागि कृषि अभियान र आबद्ध संस्थाहरूले बिहीबारदेखि कृषिसँग सम्बन्धित १६औँ संस्करणको ‘विश्व सामाजिक मञ्च २०२४’ अभियान सुरु गरेका छन् ।
फागुन ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुर्ई सय ५२ संस्थातर्फबाट १३ मूल विधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् ।
विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अंगिकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुने आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts