इलाम । पुर्वी पहाडी जिल्ला इलाममा मौसम प्रतिकुल भएको छ । अचानक बढेको चिसोको कारण जनजीवनसमेत प्रभावित भएको छ । जाडो बढे सङ्गै जिल्लाका विभिन्न स्थानमा हुस्सु देखापरेपछि कृषकका बालीसमेत प्रभावित हुन थालेका छ्न् ।
माघ अन्त्य तिर आईपुग्दा पर्न थालेको तुसारोले कृषकका बारीमा भएको आलुलाई सबै भन्दा धेरै प्रभाव पारेको छ भने मौसम कै कारण ब्यापारीले कुचोको भाउ घटाएपछि बेच्न तयार नगदेबालीसमेत घर मै थन्किने स्थितिमा पुगेको छ । बाक्लो हुस्सुको कारण यातायात सेवासमेत प्रभावित भएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा