युरोपेली किसानहरूलाई समर्थन गर्न माल्टाका किसानहरू सडकमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । सयौं माल्टिज किसानहरू आफ्ना सँगी युरोपेली किसानहरूसँग ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिएका छन् । जसले यस हप्ता घट्दो बिक्री मूल्य, बढ्दो लागत र भारी नियमहरूको बिरूद्ध प्रदर्शन गरेका हुन् ।

यो १९८२ पछि माल्टाको कृषि क्षेत्रद्वारा पहिलो बिरोध हो । जुन सक्रिय किसान संघद्वारा आयोजित र खाद्य श्रृंखलामा अन्य क्षेत्रहरुद्वारा समर्थित थियो ।

बेल्जियम जस्ता अन्य युरोपेली युनियन (इयु) देशहरूमा आफ्ना साथीहरूलाई समर्थन देखाउन आन्दोलनकारी किसानहरूले आफ्ना ट्रयाक्टरहरूमा ब्यानरहरू टाँसेका थिए ।

ADVERTISEMENT

उनीहरुले किसान छैन, सिंथेटिक खानुहोस्, ईयूले आफ्नै किसानलाई मार्छलगायतका प्लेकार्ड बोकेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *