प्याजको मूल्य घट्यो, अरु तरकारीको भाउ कति ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 17 mins

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषी उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे मूल्य बढेकाे छ । शनिबार न्यूनतम ५० रूपैयाँ प्रतिकेजी काराेबार भएकाे गाेलभेडा आज न्यूनतम ६० रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे छ ।

त्यस्तै आज आलुकाे अधिकतम मूल्य ३३ रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । भने भारतीय सुकेकाे प्याजकाे मूल्य पनि घटेकाे छ । आज भारतीय प्याज किलाेकाे ७० देखि ८० रूपैयाँसम्म काराेबार भइरहेकाे छ ।

ADVERTISEMENT

आज फलफूल तथा तरकारीको मूल्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?