उर्लावारी । मोरङ उर्लाबारीमा भेटिएको हिउँ चितुवा सम्बन्धी आज सदर चिडियाखानामा एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ।
मंगलबार भेटिएको हिउँ चितुवालाई सोही दिन काठमाडौं स्थित सदर चिडियाखाना ल्याइएको थियो ।
सामान्यता समुन्द्र सतहदेखि २००० उचाइदेखि फेला पर्ने हिउँ चितुवा विश्वमै पहिलो पटक १५६ मिटरमा फेला परेको थियो ।












