कति छ आज फलफूल तथा तरकारीको भाउ ? [सूचिसहित]

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 25 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषी उपजको मूल्य निर्धारण गरेको छ ।

समितिकाअनुसार आज नेपाली ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ६० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने भारतीय गाेलभेडाकाे अधिकतम मूल्य ७० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

त्यस्तै राताे आलुकाे न्यूनतम मूल्य ३० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । भने भारतीय राताे आलुकाे न्यूनतम मूल्य २८ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । प्याजकाे मूल्य स्थिर छ । भारतीय सुकेकाे प्याज आज न्यूनतम ७५ रूपैयाँ प्रतिकेजीका दरले काराेबार भइरहेकाे छ ।

ADVERTISEMENT

आज फलफूल तथा तरकारीको मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?