काठमाडौं । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला विजयी हुनुभएकाे छ ।
उहाँले एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभएका हो।
सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार ल्याउनु भयो भने पौडेलले २४९१ मतभार पाउनु भयो। स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाउनु भएको छ ।
सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाउनु भयो । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । भने राप्रपाका पौडेललाई एमालेको समर्थन थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच