न्यूरोडकाे पार्किङ एरिया खाली, महानगर प्रहरीले उठायो पार्किङ गरिएका सवारी साधन (तस्वीरमा हेर्नुहोस्)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । न्यूरोड क्षेत्रमा मङ्गलबार बिहानदेखि पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाईरहेको छ ।

हटाउन अटेर गर्ने र पार्किङ गरी छाडेर जानेको सावारी साधन महानगर प्रहरीले कारवाही स्वरुप उठाएर लगिएको हो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा गरेको पार्किङ्ग निषेधको विरोधमा न्युरोडका व्यापारीहरु पसल बन्द गरेर आन्दोलित छन् । पार्किङ्ग बन्द गरेर व्यापार नहुने र पार्किङ्ग खोल्नु पर्ने विषयलाई लिएर उनीहरु सटर बन्द गरेर सडकमा आन्दोलनमा उत्रिएका थिए ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज