राष्ट्रपतिको दौडबाट पछि हटे डेसेन्टिस, ट्रम्पलाई साथ दिने

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । अमेरिकी राष्ट्रपतिको दौडबाट फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस बाहिरिनुभएको छ ।

उहाँले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुभएको हो । आफूसँग विजयको स्पष्ट बाटो नरहेको उहाँले बताउनु भयो ।

डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताउनु भयो । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

ADVERTISEMENT

उहाँले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?