काठमाडौं । टिभिएसले ‘तिमी, म र टिभिएस’ योजना ल्याएको छ । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले टिभिएस बाइक तथा स्कुटर खरिदमा सात हजारसम्मको नगद छुटका साथै इएमआइ सुविधामा तीन हजार नौ सय ९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।
योजना एन्टर्क, रेडर, अपाचे १६० २ भी, अपाचे १६० ४ भी, अपाचे २०० ४ भीलगायतका टिभिएस उत्पादनमा लागू हुने कम्पनीले जनाएको छ । तीन हजार नौ सय ९९ बाट सुरु हुने सबैभन्दा कम इएमआई सुविधा हाइलाइट गर्दै नेपालभर लागू हुने गरी ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts