थरीथरीका कुकुर प्रदर्शनी (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । ललितपुरको सात्दोबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल संघको आवद्वतामा नेपालमै पहिलो पटक अल ब्रिड प्रतियोगिता डग शोको आयोजना गरेको छ ।

नेपालमै पहिलो पटक डबल रिङ्ग तरिकाले अन्ताराष्ट्रिय निर्णायक झिकाएर प्रतियोगिता गरिएको केनल क्लब नेपालले जानकारी दिएको छ । डग शोमा काठमाडौंमा रहेका बिभिन्न केनल क्लब लगायत घरमा पालिरहेको कुकुरहरुको प्रतियोगिता गरिएको छ ।

ADVERTISEMENT

तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज