काठमाडौं । रूसी सेनामा कार्यरत थप एक जना नेपाली युवकको मृत्यु भएको छ।
लमजुङ दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो।
अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् ।हालसम्म १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts