भारतीय आलुको मूल्य बढ्यो, कस्तो छ आज अरू तरकारीको भाउ ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियो तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे न्यूनतम मूल्य प्रतिकेजी ४० रूपैयाँ निर्धारण गरिएकाे छ । ठूलाे भारतीय गाेलभेडाकाे मूल्य ५५ रूपैयाँ ताेकिएकाे छ ।

त्यस्तै राताे आलुकाे न्यूनतम मूल्य ३४ रूपैयाँ प्रतिकेजी छ । भने भारतीय आलुकाे न्यूनतम मूल्य ३० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । याे हिजाेकाे भन्दा २ रूपैयाँ बढी हाे ।

ADVERTISEMENT

यता प्याजकाे मूल्य भने केही दिन देखि स्थिर छ । साेमबार प्रतिकेजी न्यूनतम ८० रूपैयाँमा काराेबार भएकाे भारतीय प्याज आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे छ । चाइनिज प्याजकाे न्यूनतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ ।

आजकाे तरकारी तथा फलफूलकाे मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?