नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

टिकापुर । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन टिकापुरमा जारी छ ।

अहिलेसम्म अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीको निर्विरोध निर्वाचित भएका छन् ।

ADVERTISEMENT

त्यस्तै, ७ पदको उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । एक जनाको पद रहेको महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । ७ जना सहमहासचिवमा ७ जनाकै उम्मेदवारी छ । सचिवमा ४ जनामा ४ जनाको उम्मेदवारी छ भने सहसचिवका ७ पदमा ६ जनाको उम्मेदवारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?