काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी)को १२औं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएकोे छ । संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले लघुवित्तको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाले हालसम्म ७५ शाखामार्फत ७६ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै चार अर्ब ४० करोडभन्दा बढी लगानी गरेकोे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements