काठमाडौं । शनिबार काठमाडौंको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर सट डाउन गर्दा आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विजुली काटिने विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिनेछ। निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत सेवा सुरू हुने उनले बताए।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts