
काठमाडौं । विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अघि बढ्ने अभिप्रायका साथ काठमाडौंको धुम्बाराहीस्थित एपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै महाक्ष्मी विकास बैंकका डेविट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच