काठमाडौं । सामसुङले ग्राहकको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका पाँचवटा मोबाइल ग्यालेक्सी ए ३४, फाइभजी, ग्यालेक्सी ए ०४ एस, ग्यालेक्सी एम १४ फाइभजीको प्रचलित मूल्य दुई हजार रुपैयाँ घटाएको छ ।
उल्लेखित मोबाइल अब ४३ हजार नौ सय ९९, १९ हजार नौ सय ९९, १४ हजार नौ सय ९९, २२ हजार नौ सय ९९ र १५ हजार नौ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । सामसुङका फोनहरू अविश्वसनीय कम मूल्यका साथ पाइने कम्पनीको दाबी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements