काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने हुनुभएकाे छ ।
नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उहाँको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिनु भएकाे छ ।
उहाँका अनुसार पूर्वराजा शाहसँगै उहाँकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भ्रमणमा जानुहुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements