काठमाडाैं । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ ।
आईतवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।
स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । यो एसक्युएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा