प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको छ ।

आइतबार प्रि-ओपन सेसनमा ८.५४ अंकले घटेको नेप्से परिसूचक १९८६.०५ विन्दुमा गएर अडिएको छ ।

ADVERTISEMENT

यस सेसनमा ६२ कम्पनीको १६४ पटक भएको कारोबारमा १७ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ९७ हजार ७३४ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ९ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *