मंगोलिया । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो । बिहीबारदेखि पश्चिमी मंगोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ ।
देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ । आगामी केही दिन अझै देशभर हिउँपर्ने क्रम जारिरहने अनुमान गरिएको छ । मौसम विभागले सम्भावित प्रकोपबाट थप सावधानी अपनाउन आग्रह गरेको छ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts