प्रि-ओपन सेसनमा ४.९२ अंकले बढ्यो नेप्से

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से करिब ५ अंकले बढेको छ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.९२ अंकले बढेर १९९०.३६ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ५ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा १३ लाख ५१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने ३ वटा कम्पनीको स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *