गोलभेडाको भाउ सामान्य बढ्यो, अन्य तरकारीको यस्तो छ मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 17 mins
काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य २२, लोकल गोलभेडा सानो १३, घिउ सिमी लोकल ४०, काउली स्थानिय १५, हरियो फर्सी २० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
हेर्नुहोस् मूल्यसूची...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *