नवराज बिक लगायत साथीहरुको सम्झनामा शान्तीबाटिकामा दीप प्रज्ज्वलन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । जात व्यवस्था उन्मुलन मोर्चा नेपालको आयोजनामा नवराज बिक लगायत साथीहरुको सम्झनामा शान्तीबाटिकामा दीप प्रज्ज्वलन गरिएको छ ।

मोर्चाले अदालतको फैसलाको स्वागत र मृतकको आत्माको शान्तिको कामना गर्दै द्वीप प्रज्ज्वलन गरेको हो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज