नेपालमा दर्ताको माग गर्दै टिकटकले सरकारलाई लेख्यो पत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि टिकटकले दर्ताको माग गर्दै इमेल गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको छ ।  इमेल आएपनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको सञ्चार मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

नेपाल सरकारको गत कार्तिक २७ गते मन्त्रिपरिषद् बैठकको निर्णयबाट सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *