लिबियाले १४७ गैरकानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानूनी आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

२०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए ।

ADVERTISEMENT

लिबिया अवैध आप्रवासन नियन्त्रण विभागको सुचना तथा दस्तावेज प्रमुख फाति सेन्बूले प्रायः अफ्रिकीहरु लिबियाबाट नाइजेरिया फिर्ता पठाइएको दाबी गरे । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकाअनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज